MERO RESERVATION 7 DAYS ONLINE TRAINING

Wednesday 21. August at 17:00 - Tuesday 27. August at 20:00 CEST

Online

Online ticket sales has ended.

मेरो रिजर्भेसन अनलाइन सिस्टमबाट उहाहरुको कमाइ हुने ड्यासबोर्डमा महिनाको २ लाख जसले पहिलोपटक मेरो रिजर्भेसन अनलाइनबाट उत्पादन गर्न सक्नुहुनेछ उहा नै पोल्यान्ड कोर्डिनेटर हुनुहुनेछ र मेरो रिजर्भेसन अनलाइन पोल्यान्ड कोर्डिनेटर बनेमा उहाको लागि कुनै पनि सिटी बस ट्रेन मेट्रोमा यात्रा निशुल्क हुने जानकारी गराउदछु । ट्रेनिङ 7 दिन , ट्रेनिङ खर्छ तिर्नु नपर्ने कमाएमा मात्र तिरे हुने । ट्रेनिङ खर्च ५० हजार । यदि अनलाइनबाट नेपाली रु ५० हजार कमाउन नसक्नेलाई ट्रेनिङ फ्री ५० हजार भन्दा बढी कमाए पछी एक पटक मात्र रु ५० हजार रकम तपाईंले कमाएको अनलाइनबाट कटाइने यदि ट्रेनिङ फेल भएमा उक्त रकम कमाउनै नसकेमा कमाउन नसकेमा निशुल्क ट्रेनिङ । बिशेष प्राथमिकता अनलाइनमा रुची भएको केही गरु भन्ने बेरोजगार बिद्यार्थी गृहणी डिपेन्डेन्ट महिलाहरुलाई । तत्कालको लागि पोल्यान्ड बस्नेहरुलाई । तपाईंको आफ्नै ल्यापटप हुनु पर्ने । ट्रेनिङ हालको लागि वारसवाको बिभिन्न ठाउँहरुमा । सूचना मेरो रिजर्भेसनमै हुनेछ । ट्रेनिङ दिन सकिने बढीमा हालको लागि २५ जना । ट्रेनिङ प्रोजेक्टर मार्फत । हाल २५ जना सम्मलाई भर्ना गर्न सकिने । २५ जना मध्येबाट उत्कृष्ट ५ जनालाई छनौट गर्न सकिने।
ट्रेनिङ अवधी
पहिलो दिन मेरो रिजर्भेसन के हो ? किन मेरो रिजर्भेसन आवश्यक छ ?
दोश्रो दिन कसरी मेरो रिजर्भेसनमा आबद्द हुने ? मेरो रिजर्भेसनले विश्वभर कति कम्पनी जडान गरेको छ त ?
तेश्रो दिन तपाईंले कसरी मेरो रिजरभेसनमा तपाईंको नजिकको कम्पनी जडान गर्ने ? तपाईं कसरी स्वरोजगार गरेर जीवन यापन गर्न सकिनेछ त्यो बारे जान्कारी , तपाईंले गर्न नसक्ने भएमा निस्कन सकिने
चौथो दिन तपाइलाई ५ वटा नजिक नजिक कम्पनीको फिल्डमा खटाइने
पञ्चम दिन तपाईंले ति कम्पनिको रिपोर्ट दिनु पर्ने हामीले नै तपाईंको लागि फिल्डमा जाने कम्पनी खोजिदिनेछौ । तपाईंले कसरी विश्वब्यापी कुनै पनि ब्यक्तिको सहायता बिना घरमै कुरियर अर्डर गर्न सकिने ।
छैठौ दिन तपाईंले कसरी जिरो लगानिमा आफ्नो स्वरोजगार सन्चालन गर्न सक्नुहुनेछ त्यो बारे जान्कारी तपाईंले घरमै बसेर कसरी अनलाइन रेस्टुरेन्ट सन्चालन गर्न सकिने .
सातौ दिन तपाईंको टेस्ट र रिजल्ट ट्रेनिङ लिएका मध्य उत्कृष्ट ५ जना छनौट गरिने । चिया खाजा खर्च हुने हरेक दिन ट्रेनिङ गर्दा तपाईंको चिया या नास्ताको जोहो आँफै गर्नु पर्ने ।

MERO RESERVATION

729589539

meroreservation17@gmail.com